सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हायस दु र्घ ट ना : ९ जना घा इ ते, ३ जनाको अवस्था गम्भिर

हायस दु र्घ ट ना : ९ जना घा इ ते, ३ जनाको अवस्था गम्भिर

82320
Shares
हायस दु र्घ ट ना : ९ जना घा इ ते, ३ जनाको अवस्था गम्भिर

 

सिन्धुलीमा हायस दु र्घ ट ना हुँदा रामेछापका एक सहित ३ जना ग म्भि र र ९ जना सामान्य घा इ ते भएका छन् ।

दोलखा मालुबाट काठमाडौँ तर्फ जादै गरेको बा ३ ख ४६१२ नम्बरको हायस विपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका ५ मुलकोटमा आफै अनियन्त्रीत भइ दु र्घ टना हुदाँ चालक सहित ३ जना ग म्भि र र ९ जना सामान्य घा इ ते भएका छन ।

ग म्भि र घा इ ते हुनेहरुमा गाडि चालक दोलखा मेलंग गाउँपालिका ८ का ३४ वर्षिय कुल नारायण श्रेष्ठ, गाडिमा सवार रामेछाप लिखु तामाकोशी गाउँपालिका ६ की २१ वर्षिय गृस्मा खत्री,र दोलखा मेलुग गाउँपालिका ७ बस्ने ६३ वर्षिय भवानि प्रसाद भण्डारी रहेका छन् ।

उनीहरुलाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको छ ।

यस्तै गाडिमा सवार दोलखा मेलुङग गाउँपालिका ७ का २० वर्षिय बाबु काजि खड्का, दोलखा मेलुङग गाउँपालिका ८ का ३० वर्षिय चुडामणि बस्नेत र दोलखा मेलङग गाउँपालिका ५ की २१ वर्षिय रन्जिता मगरको अवस्था भने सामान्य रहेको छ ।

उनीहरुको पनि भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । साथै गाडिमा सवार घा इ ते दोलखा मेलुङग गाउँपालिका ६ का ३३ वर्षिय सन्तोष श्रेष्ठ उपचार पछि डिस्चार्ज भइसक्नु भएको छ ।

गाडिमा चालक र सहचालक सहित जम्मा १५ जना सवार रहेका थिए । गाडि सडकको दायाँ साइडको नालामा ठोक्किएर पल्टिए दु र्घ ट ना भएको हो ।

 

 

82320
Shares

ट्रेन्डिङ