सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेका फरार लामा ५ वर्ष पछि प क्रा उ

काभ्रेका फरार लामा ५ वर्ष पछि प क्रा उ

5870
Shares
काभ्रेका फरार लामा ५ वर्ष पछि प क्रा उ

 

काभ्रे प्र ह रीले पनौतीका रुकेश लामालाई प क्रा उ गरेको छ ।

 

पनौती नगरपालिका वडा नम्बर ३ का २५ बर्षीय रेखन भनिने रुकेश लामालाई प क्राउ गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

केही सार्वजनिक अ प रा ध मु द्दामा जिल्ला अदालत काभ्रेको फैसाला पछि लामा फ रार रहेका थिए । उनलाई पनौती नगरपालिका वडा नम्बर ७ बाट प क्रा उ परे जिल्ला अदालतमा पेश गरिएको प्र ह रीले जनाएको छ ।

 

जिल्ला अदालत काभ्रेले लामा वि रु द्ध २०७३ लाख असार ६ गते ५ हजारको फैसला सुनाएको थियो ।

5870
Shares

ट्रेन्डिङ