सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

भोली नेपाल बन्द

8050
Shares
भोली नेपाल बन्द

 

भोली नेपाल बन्दको आह्वान गरिएको छ ।

 

बिभिन्न राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका हुन् । एमसीसीको विरोधमा नेपाल बन्द घोषणा गरिएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् ।

 

 

8050
Shares

ट्रेन्डिङ