सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा ठुलो परिणाममा अवैध घरेलु मदिरा नष्ट

काभ्रेमा ठुलो परिणाममा अवैध घरेलु मदिरा नष्ट

15190
Shares
काभ्रेमा ठुलो परिणाममा अवैध घरेलु मदिरा नष्ट

 

 

काभ्रे प्र हरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

२०७८ माघ १ देखि फागुन ३ गतेसम्म बरामद गरिएका अवैध मदिरा नष्ट गरिएको प्र ह रीले भनेको छ ।

जिल्लाभर रहेका बिभिन्न होटल, पसलहरु, सडक किनारामा व्यवसाय गर्ने रात्रीकालिन व्यापारीहरु र ग्रामिण भेगमा संचालित होटल पसलका व्यापारीहरुले स्वःस्फुर्त रुपमा बिना अनुमती आफु खुसी बिक्री बितरणको लागि राखिएको अबैध घरेलु मदिरा बराम गरेर न ष्ट गरिएको हो ।

 

१७ हजार ३९ लिटर मदिरा, ३ हजार ६ सय लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग हुने ३८५ वटा मर्चा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्र हरी कार्यालय काभ्रेले जनाएको छ ।

 

अवैध घरेलु मदिराका कारण घरेलु हिं सा, सवारी दु र्घ ट ना, कु टपि ट झै झ ग डा लगाएतका बिभिन्न सामाजिक अ प रा धको बढेको प्र ह रीको निष्कर्ष छ । अबैध घरेलु मदिरा र मदिरा जन्य पदार्थलाई निर्मुल गरी स्वस्थ र मर्यादित समाजको बनाउन जिल्ला भर विशेष अभियान सञ्चालन भइरहेको प्र ह रीले जनाएको छ ।

 

काभ्रेलाई अ बै ध मदिरा जन्य पदार्थ मुक्त जिल्ला बनाउन अबैध मदिरा न ष्ट बिशेष अभियानलाई निरन्तरता दिँदै जाने जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

15190
Shares

ट्रेन्डिङ