सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

काभ्रेमा गाडी तोडफोड

12310
Shares
काभ्रेमा गाडी तोडफोड

 

काभ्रेको बनेपामा गाडी तो ड फो ड भएको छ ।

 

 

इलाका प्र ह री कार्यालय बनेपाका प्रमुख राजन कोईरालाका अनुसार एउटा गाडीमा तो ड फो ड भएको हो । तो डफो ड गर्नेको खोजी भैरहेको उहाँले बताउनुभयो ।

 

 

 

गाडी तोड फोडको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् । आज एमसीसीको वि रू द्ध नेपाल बन्दको आब्हान गरिएको छ । बन्द कर्ताले नै तोड फोड गरेको हुन सक्ने प्र ह रीले अनुगमन गरेको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले नेपाल बन्दको आब्हान गरेको हो ।

 

 

 

12310
Shares

ट्रेन्डिङ