सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • पैसा नदिएको झोंकमा छोराले गरे बुवाको ह त्या

पैसा नदिएको झोंकमा छोराले गरे बुवाको ह त्या

11220
Shares
पैसा नदिएको झोंकमा छोराले गरे बुवाको ह त्या

 

 

दाङ, ४ फागुन : दाङमा बुवाको ह त्या आरोपमा छोरा प क्रा उ परेका छन्।

 

प क्रा उ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ चिराघारीको बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर हुन्। उनले चक्कु प्र हा र गरेर आफ्ना ६३ वर्षीय बुवा कर्णबहादुर मगरको ह त्या गरेको आरोप छ।

 

घ टना स्थल पुगेका इलाका प्र ह री कार्यालय तुलसीपुरका प्र ह री निरीक्षक तथा प्रवक्ता झलकप्रसाद शर्माका अनुसार छोराले घाँटी तथा मुखमा चक्कु प्र हा र गरेर बुवा कर्णबहादुर ह त्या गरेका हुन्।

 

घ ट ना बुधबार दिउँसो १ बजेतिरको हो। छोराले पैसा मागेको र पैसा दिएन भनेर तरकारी काट्ने च क्कुले घाँटी तथा मुखमा आ क्र म ण गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको शर्माले बताए।

 

‘घाँटीमा चक्कुले छेडेका ख त छन्,’ शर्माले भने, ‘पटक/पटक आ क्रम ण गरेको देखिन आएको छ।’ प्र ह री प्रवक्ता शर्माका अनुसार घरमा तीन आमा छोरा बस्दै आएका थिए। जेठो छोरा काठमाडौंमा गाडी चलाउने गरेको प्र ह रीले जानकारी दिएको छ।

 

श व पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउन लागिएको प्र ह रीले जनाएको छ। घ ट नाबारे थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ।

 

 

 

 

11220
Shares

ट्रेन्डिङ