सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ब लात्का र आरोप लागेका सांसद बानियाँवि रु द्ध प क्रा उ पुर्जी जारी

ब लात्का र आरोप लागेका सांसद बानियाँवि रु द्ध प क्रा उ पुर्जी जारी

5695
Shares
ब लात्का र आरोप लागेका सांसद बानियाँवि रु द्ध प क्रा उ पुर्जी जारी

 

काठमाडौं, ४ फागुन : नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध प क्रा उ पुर्जी जारी भएको छ ।

 

जबरजस्ती करणी गरेको मुद्दा परेपछि जिल्ला अदालत बाँकेले बानियाँवि रु द्ध प क्रा उ पुर्जी आदेश दिएको हो ।

 

जिल्ला प्र ह री कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले अदालतबाट आदेश प्राप्त भएको जानकारी दिए ।

 

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटलमा ज बरजस्ती क र णी गरेको दाबीसहित उजुरी दिएकी थिइन् ।

 

 

 

5695
Shares

ट्रेन्डिङ