सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • टिफरको ठक्करबाट काभ्रेका एक जनाको मृ त्यु

टिफरको ठक्करबाट काभ्रेका एक जनाको मृ त्यु

12960
Shares
टिफरको ठक्करबाट काभ्रेका एक जनाको मृ त्यु

 

 

सिन्धुली: सिन्धुलीमा मंगलबार टिफरले ठ क्क र दिदा एकजनाको मृ त्यु भएको छ ।

 

जिल्लाको सुनकोशी गाउँपालिका १ देविस्थान स्थित विपी राजमार्गमा प्र. ३-०१-००३ क ५२५८ नम्बरको टिफरले ठ क्क र दिदा ४५ वर्षिया टिकाराम शिवभक्तीको मृ त्यु भएको हो ।

मृ त क शिवभक्तीकै जग्गामा खाल्टो पुर्न ल्याइएको बालुवा बोकेको टिफरको पछाडी भागले ठ क्क र दिँदा टाउकोमा चो ट लागेको स्थानियले बताएका छन् । गम्भिर घा इ ते भएका शिवक्तीलाई सामान्य उपचार पश्चात धुलिखेल अस्पताल रिफर गरिएको थियो ।

उनलाई अस्पतालमा पुुर्‍याएको केहि समयमै चिकित्सकले मृ त घोषणा गरेका थिए । मृ त कको स्थायी घर काभ्रेको रोशि गाउँपालिका १२ भएपनि हाल सिन्धुलीको सुनकोशीमै आफ्नै घरमा बसोबास गर्दै गरेको स्थानियले बताएका छन् ।

 

 

12960
Shares

ट्रेन्डिङ