सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

13935
Shares
जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

 

 

विराटनगरस्थित धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।

 

आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्र ह रीलाई खबर गरेका थिए ।

 

पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्र ह री कार्यालय विराटनगरले जनाएको छ ।

 

घ ट नाको इलाका प्र ह री कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

 

13935
Shares

ट्रेन्डिङ