सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृ त्यु

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृ त्यु

6160
Shares
एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृ त्यु

 

 

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा एम्बुलेन्सको ठ क्क रबाट बुधबार साइकलयात्रीको मृ त्यु भएको छ ।

गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृ त्यु भएको हो ।

 

गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठ क्क र दिएको थियो ।

 

ठ क्क रबाट गम्भी र घा इ ते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको इलाका प्र ह री कार्यालय गौशालाले जानकारी दिएको छ ।

 

बुधबार बेलुका करिब पौने ८ बजे भएको सवारी दु र्घ ट नामा संलग्न एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित प्र ह रीले नियन्त्रणमा लिएको छ ।

 

6160
Shares

ट्रेन्डिङ