सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा आज ५ जनामा को रो ना सं क्र म ण, १६ जना संक्रमणमु्क्त

काभ्रेमा आज ५ जनामा को रो ना सं क्र म ण, १६ जना संक्रमणमु्क्त

3105
Shares
काभ्रेमा आज ५ जनामा को रो ना सं क्र म ण, १६ जना संक्रमणमु्क्त

 

 

काभ्रे जिल्लामा आज थप ५ जनामा को रो ना सं क्र मण पुष्टि भएको छ ।

 

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोही अवधिमा १६ जना उपचारपछि सं क्र म णमुक्त भएका छन् ।

 

पछिल्लो २४ घण्टामा १६ वटा पिसिआर र १९ वटा एन्टिजेन गरी ३५ वटा परीक्षणमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयले जनाएको छ ।

 

योसँगै जिल्लामा कुल को रो ना सं क्र मि तको संख्या १७ हजार ५ सय ४१ पुगेको छ । जसमध्ये १७ हजार ३ सय ४ जना उपचारपछि सं क्र म णमुक्त भइसकेका छन्।

 

जिल्लामा अहिले २६ जना महिला र १६ जना पुरुष गरी ४२ जना सक्रिय को रो ना सं क्र मि त रहेका छन् ।

काभ्रेमा अहिलेसम्म १ सय ९५ जनाको को रोना सं क्र मण का कारण मृ त्यु भइसकेको छ । आज भने जिल्लामा कसैको पनि को रो नाका कारण मृत्यु भएको छैन ।

 

3105
Shares

ट्रेन्डिङ