सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • करेन्ट लागेर दाजुभाइको ज्यान गयो

करेन्ट लागेर दाजुभाइको ज्यान गयो

5215
Shares
करेन्ट लागेर दाजुभाइको ज्यान गयो

 

पाल्पा : पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्या न गएको छ ।

 

तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको ज्यान गएको जिल्ला प्र ह री कार्यालय पाल्पाले जनाएको छ।

 

हिजो बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्या न गएको प्र ह रीले जनाएको छ ।

 

5215
Shares

ट्रेन्डिङ