सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

8245
Shares
मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

 

काठमाडौं । धादिङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृ त्यु भएको छ ।

 

धादिङबेंसी जाने बाटोमा मोटरसाइकलको ठ क्क रबाट एक जनाको मृ त्यु भएको हो ।

 

घ ट नास्थल मलेखुबाट करिब ८ किलोमिटर भित्र पर्दछ । मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्र ह रीले जनाएको छ ।

केहीबेर अघि भएको घ टनाको विस्तृत विवरण आउन बाँकी छ ।

8245
Shares

ट्रेन्डिङ