सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कालिन्चोक दर्शनका लागि हिडेको बस दु र्घ ट ना

कालिन्चोक दर्शनका लागि हिडेको बस दु र्घ ट ना

35655
Shares
कालिन्चोक दर्शनका लागि हिडेको बस दु र्घ ट ना

 

काठमाडौं, ६ फागुन : काठमाडौंबाट दोलखाका लागि छुटेको बस दु र्घ टनामा परेको छ ।

 

कालिन्चोक दर्शनका लागि हिडेको बा ४ ख ५७८० नम्बरको बस दु र्घ ट नामा परेको हो ।

 

बस भिमेश्वोर नपा ८,बोच कृषि कार्यालय अगाडी सडकमा बस पल्टिदा लामोसाँघु९जिरी खण्डको चरिकोट मुडे सडक अबरुद्ध बनेको छ ।

 

अबरुद्ध सडक खुलाउने काम भईरहेको प्रहरिलेजनाएको छ । घ ट नाबारे थप विवरण आउन बाँकी छ ।

 

35655
Shares

ट्रेन्डिङ