सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नगरकोटमा काभ्रेकी चेलीको र ह स्यमय मृ त्यु

नगरकोटमा काभ्रेकी चेलीको र ह स्यमय मृ त्यु

10710
Shares
नगरकोटमा काभ्रेकी चेलीको र ह स्यमय मृ त्यु

 

 

काभ्रे माइती भएकी एक युवतीको र हस्य मय मृ त्यु भएको छ ।

 

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा न.६ घर भएकी २२ वर्षकी सुर्यमाया तामाङको मृ त्यु भएको हो ।

 

उनको माइती काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा न. २ मा हो । मृ त क सुर्यमायाले २०७७ साल चैतमा चाँगुनारायण ६ का राजिव तामाङसँग प्रेम विवाह गरेकी थिइन् ।

 

सुर्यमायाका श्रीमानले बिहिबार काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा न. २ मा रहेकी सासु आमालाई घ ट नाबारे जानकारी गराएका थिए । खबर पाएलगत्तै माइती पक्ष मृ त क महिलाको घर भक्तपुर पुगेको थियो ।

 

उक्त समयमा उनको मृ त शरीर सुत्ने ओछयानमा रहेको मृतकका बुबा संग्राम तामाङ बताए उनले आफ्नो छोरीको ह त्या नै भएको दाबी गरेका छन् ।

 

उनका अनुसार केही समय पहिले पनि छोरीले घरमा झगडा परेको भन्दै राती १२ बजेतिर माइतीमा फोन गर्ने गर्थिन । मृ त कको श व ओछ्यानमा भएको, शरीरका विभिन्न भागमा र ग त देखिएको आ त्मह त्या नभइ ह त्या भएको भन्दै महानगरीय प्र हरी परिसरमा उजुरी दिन माइती पक्ष काभ्रेबाट भक्तपुर गएको छ ।

 

घर पक्षले भने सुर्यमायाले झुन्डिएर आ त्मह त्या गरेको बताउँदै आएका छन् । यता माइती पक्ष उक्त कुरामा विश्वास गर्ने ठाउँ नभएको बताउँछन् । बिहे लगत्तै बहिनीमाथि हिं सा हुने गरेकोे र आमाजुले मानसिक तनाव दिने गरेको सुर्यमायाका दाजुको रामकुमार तामाङको आरोप छ ।

 

सुर्यमाया र श्रीमान विदेश जाने तयारीमा समेत रहेका थिए । बिहीबार राजीवले आफु मात्रै विदेश जाने भनेर म्यान पावरबाट सूर्यमायाको पासर्पोट फिर्ता ल्याएको माइती पक्षको आरोप छ ।

 

महानगरीय प्र हरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले मृ त कको श व पोष्टमार्टमका लागि अस्पतालमा रहेको र रिर्पोट आउन बाँकी रहेको बताए । श व परीक्षणको रिपोर्ट आएपछि घटना सम्बन्धमा थप अनुसन्धान हुने डीएसपी पाण्डेको भनाई छ ।

 

 

 

10710
Shares

ट्रेन्डिङ