सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा नाचगान सहित एमसीसीको विरोध

काभ्रेमा नाचगान सहित एमसीसीको विरोध

7775
Shares
काभ्रेमा नाचगान सहित एमसीसीको विरोध

 

 

काभ्रेको बनेपामा ६ राजनीतिक दलले एमसीसीको वि रो ध गरेका छन् ।

आज विभिन्न ६ वटा कम्युनिष्ट घटक राजनीतिक दलहरू एमसीसीको वि रू द्ध आन्दोलन गरेका हुन् । चाँदनी चोकबाट सुरू भएको र्याली चारदोबाटोमा आएर कोणसभामा परिणत भएको थियो ।

 

उनीहरुले एमसीसी चाईदैन्, गो ब्याक एमसीसी, देश बेच्न पाईदैन, एमसीसी फिर्ता लिई जस्ता नारा लगाएका थिए ।

 

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले एमसीसीको वि रो ध गरेका हुन् ।

 

चारदोबाटोमा उनीहरूले नाचगान सहित एमसीसीको वि रो ध गरेका हुन् । एमसीसीका विपक्षमा उनीहरूले उभिन आम नेपालीलाई गीत र नृत्य मार्फत आग्रह गरे ।

 

कोणसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला ईन्चार्ज कान्छाराम तामाङले एमसीसी नेपाल र नेपालीको हितमा नरहेको ठोकुवा गर्नुभयो ।

 

 

 

7775
Shares

ट्रेन्डिङ