सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा बाघको आ तं क, एकै रात ७ वटा खसी बाख्रा मा र्‍यो

काभ्रेमा बाघको आ तं क, एकै रात ७ वटा खसी बाख्रा मा र्‍यो

5995
Shares
काभ्रेमा बाघको आ तं क, एकै रात ७ वटा खसी बाख्रा मा र्‍यो

 

 

काभ्रेको भुम्लु गाउँपालिका वडा न.५ मा बाघले आ तं क मच्चाएको छ ।

 

सल्लेमुलाबारी खड्का टोलका सङ्र्ग्र बहादुर ( कालू पहरी) पहरीले पालेका बाख्रा बाघले मा रेको छ । कालोभिर नजिकै किसान सङ्र्ग्र बहादुर पहरीले पालेका ७ वटा खसी बाख्रा गएराती बाघले मा रेको हो ।

 

 

गए राति १२ तिर गोठमा पसेको बाघले ७ वटा बाख्रा मा रेको सल्लेभुम्लु वडा न.५ का वडा सदस्य गोबिन्द खड्काले जानकारी दिए ।

 

अघिल्लो बर्ष पनि उनले पालेका १० वटा खसी बाख्रा बाघले मा रेको थियो । पहरीको घरमा बृद्धअवस्था बुढाबुढी र गरिब परिवार रहेकाले पिडित किसानलाई भुम्लु गाउँपालिका र केन्द्र सरकारले उचित रहत क्षतिपूर्ति दिनुपर्ने माग वडा सदस्यले गरेका छन् ।

 

पीडित किसानलाई क्ष तिपू र्तिको लागि उचित सहयोग गरिदिन वडा सदस्य खड्काले आग्रह गरेका छन् ।

 

5995
Shares

ट्रेन्डिङ