सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेका फरार दावा लामा प क्राउ

काभ्रेका फरार दावा लामा प क्राउ

12405
Shares
काभ्रेका फरार दावा लामा प क्राउ

 

काभ्रे प्र हरीले सवारी ज्यान मु द्दामा फरार एक जनालाई प क्रा उ गरेको छ

 

प क्रा उ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर ११ का ४२ बर्षीय दावा लामा रहेका छन् । उनलाई जिल्ला अदालत काभ्रेले २०७६ साल कातिक २५ गते सवारी ज्या न मु द्दामा २ हजार रूपियाँ जरिवानाको फैसला सुनाएको थियो ।

 

अदालतको फैसालापछि लामा फ रार थिए । लामालाई हिजो धुलिखेल नगरपालिका वडा नम्बर ७ बाट प क्रा उ गरिएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

12405
Shares

ट्रेन्डिङ