सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा स्टन्ट देखाउने मोटरसाइकल प्रहरीको नियनत्रणमा

काभ्रेमा स्टन्ट देखाउने मोटरसाइकल प्रहरीको नियनत्रणमा

24625
Shares
काभ्रेमा स्टन्ट देखाउने मोटरसाइकल प्रहरीको नियनत्रणमा

 

 

काभ्रे प्र ह रीले १६ मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएको छ । स्टन्ट देखाएर ध्वानी प्र दू ष ण गर्ने मोटरसाइकल चालकलाई नियनत्रणमा लिएको काभ्रे प्र ह रीले जनाएको छ ।

 

स्टन्ट देखाउँदै ध्वनी प्र दू ष ण गर्नुको साथै तीब्र गतिमा मोटरसाइकल चलाउने १६ जनालाई आज धुलिखेलबाट नियन्त्रणमा लिएको हो ।

 

स्टन्ट देखाउने बाहानामा ध्वनी प्र दू ष ण गरेको भन्दै स्थानीयले प्र ह रीलाई गुनासो गरेपछि प्र ह रीले चेकजाँचमा कडा गर्दै १६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

नियन्त्रणमा लिइएका मोटरसाईकल मोडिफाइ गरिएको छ कि छैन भन्ने बारेमा चेकजाँच भइरहेको काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

 

नियन्त्रणमा लिएका चालकहरुलाई भोलिका दिनबाट यस्तो कार्य नगर्न भनि सम्झाईबुझाई गरिएको डिएसपी खतिवडाले जानकारी दिए ।

 

24625
Shares

ट्रेन्डिङ