सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • टि प्परको ठ क्करबाट काभ्रेकी ८ वर्षिया बालिकाको मृ त्यु

टि प्परको ठ क्करबाट काभ्रेकी ८ वर्षिया बालिकाको मृ त्यु

8540
Shares
टि प्परको ठ क्करबाट काभ्रेकी ८ वर्षिया बालिकाको मृ त्यु

 

टि प्परको ठ क्करबाट काभ्रेकी एक बालिकाको मृ त्यु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ मा टि प्परको ठ क्करबाट बालिकाको मृ त्यु भएको हो ।

बा.४ ख.७३५२ नम्बरको टि प्परको ठ क्करबाट काभ्रेको महाभारत गाउँपालिका–२ घर भएकी ८ वर्षीया विनिता मगरको मृ त्यु भएको महानगरीय प्र ह री परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले जानकारी दिए ।

शनिवार साँझ टि प्परको ठ क्करबाट ग म्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृ त्यु भएको हो ।

बालिकाका बुवा आमा सुडालस्थित बिएम इट्टा–भट्टामा काम गर्छन् । बालिकालाई ठक्कर दिने टि प्पर चालक भक्तपुर नगरपालिका–८ स्थित जेला बस्ने २७ वर्षीय राजेश कुश्मालाई प्र हरीले प क्रा उ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

 

8540
Shares

ट्रेन्डिङ