सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेबाट तास खेलिरहेको अवस्थामा ६ जना प क्रा उ

काभ्रेबाट तास खेलिरहेको अवस्थामा ६ जना प क्रा उ

5870
Shares
काभ्रेबाट तास खेलिरहेको अवस्थामा ६ जना प क्रा उ

 

काभ्रेबाट ६ जनालाई प्र ह रीले तास र नगदसहित प क्रा उ गरेको छ ।

गएराती काभ्रेको नमोबुद्ध नगरपालिका-२ खनालथोक काभ्रे बस्ने गोपाल कुईकेलको गोठ घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई प क्रा उ गरिएको हो ।

उनिहरुको साथबाट नगद २ लाख ६० हजार ५३० रूपैयाँ र १८ बुक तास पनि बरामद गरिएको छ ।

त्यस्तै प्र ह रीले काठमाडौं महानगरपालिका-१२ टेकु ब्रहम टोलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद ३९ हजार ६६० रूपैयाँ, ५०० भारतीय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्र ह रीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

5870
Shares

ट्रेन्डिङ