सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बस दु र्घ ट ना : ५६ जना घाइते, १० को अवस्था गम्भीर

बस दु र्घ ट ना : ५६ जना घाइते, १० को अवस्था गम्भीर

7470
Shares
बस दु र्घ ट ना : ५६ जना घाइते, १० को अवस्था गम्भीर

 

 

काठमाडौं, ८ फागुन: नुवाकोटमा बस दु र्घ ट ना हुँदा ५६ जना घा इ ते भएका छन्।

 

किस्पाङ गाउँपालिका-३ किटनी बगर नजिकै बस दु र्घ ट ना हुँदा ५६ जना घा इ ते भएको जिल्ला प्र ह री कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद शाहले जानकारी दिए।

 

उनका अनुसार आइतबार बिहान कृष्णा गाउँपालिका-१ साल्मेबाटबाट जाँदै गरेको बागमती प्रदेश ३-०१-०६ ख १५४१ नम्बरको बस किटनी बगर नजिक बाटोभन्दा २० मिटर तल खसेर दु र्घ ट ना भएको हो।

 

बस ओभरलोडका कारण अनियन्त्रित भएर दु र्घ ट ना भएको उनले बताए। घा इ ते भएकाहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको एसपी शाहले बताए।

प्र ह रीका अनुसार ७ जना ग म्भी र घा इ ते छन्। उनीहरूमध्ये एक जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

 

उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घा इ ते थप दुई जनालाई पनि काठमाडौं हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ। बाँकी चार जनालाई एम्बुलेन्सबाट ल्याइसकेको छ।

 

 

7470
Shares

ट्रेन्डिङ