सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • टिप्पर दु र्घ ट ना : ३ जनाको मृ त्यु, ६ घा इ ते

टिप्पर दु र्घ ट ना : ३ जनाको मृ त्यु, ६ घा इ ते

5225
Shares
टिप्पर दु र्घ ट ना :  ३ जनाको मृ त्यु, ६  घा इ ते

 

बैतडी : बैतडीमा सोमबार अपरान्ह टिप्पर दु र्घ ट ना हुँदा तीन जनाको मृ त्यु भएको छ। अरु ६ जना घा इ ते भएका छन्।

 

बैतडीको पाटन नगरपालिका-३, डबरामा काठ लिएर आउँदै गरेको टिप्पर दु र्घ ट ना भएको हो। मृ त्यु हुनेमा पाटन नगरपालिका ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका इलाका प्र ह री कार्यालय पाटनले जनाएको छ।

 

विष्ट र अवस्थी स्थानीय सिगास माविका विद्यार्थी हुन्। स्कुल सकेर घर फर्किरहेका विद्यार्थीहरु बीच बाटोमा टिप्परमा चढेका थिए।

 

टिप्पर मोड्ने क्रममा अपरान्ह साढे ४ बजेतिर सडकबाट तल खसेको इलाका प्र ह री कार्यालय पाटनका प्र ह री निरीक्षक राजेश शाहीले जानकारी दिए। घा इ ते विद्यार्थीलाई उपचारका लागि डडेल्धुरा पठाइको उनले बताए।

 

5225
Shares

ट्रेन्डिङ