सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भ्यान दु र्घ टना, एक जनाको ज्यान गयो

भ्यान दु र्घ टना, एक जनाको ज्यान गयो

4380
Shares
भ्यान दु र्घ टना, एक जनाको ज्यान गयो

 

काठमाडौं, १० फागुन: ललितपुरमा भएको दु र्घ ट नामा एक जनाको ज्या न गएको छ ।

 

ललितपुर महानगरपालिका-१५ एन्फा नजिकै बिहान पौने ४ बजे डेलिभरी भ्यान दु र्घ टना हुँदा त्यसमा रहेका महाङ्काल गाउँपालिका-३ गोटीखेलका ६६ वर्षका सन्तप्रसाद तिमल्सिनाको ज्यान गएको प्र ह रीले जनाएको छ।

 

प्रदेश नम्बर ३ –०१०२४ च ४१४७ नम्बरको भ्यान अनियन्त्रित भएर पल्टिएको प्र हरी ले जनाएको छ । प्र हरी काअनुसार भ्यानका चालकलाई प क्रा उ गरिएको छ ।

 

 

4380
Shares

ट्रेन्डिङ