सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुन र चाँदीको मूल्य वृद्धि‚ आज कतिमा हुँदैछ कारोबार?

सुन र चाँदीको मूल्य वृद्धि‚ आज कतिमा हुँदैछ कारोबार?

5145
Shares
सुन र चाँदीको मूल्य वृद्धि‚ आज कतिमा हुँदैछ कारोबार?

 

 

काठमाडौं : नेपाली सुनचाँदी बजारमा मंगलवार सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ८०० र चाँदी १५ रुपैयाँ बढेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार थियो।

 

यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको छ। यसको मूल्य सोमवार प्रतितोला ९५ हजार ७०० रुपैयाँ थियो। त्यस्तै‚ मंगलवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ।

 

 

 

5145
Shares

ट्रेन्डिङ