सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • झोलामा भेटिएको श व झापाका दिनेश सिग्देलको

झोलामा भेटिएको श व झापाका दिनेश सिग्देलको

3325
Shares
झोलामा भेटिएको श व झापाका दिनेश सिग्देलको

 

काठमाडौं । सुनसरीको धरान-४ मा वि भत्स ह त्या गरिएको अवस्थामा फेला परेको श वको सनाखत भएको छ ।

 

श व झापाको दमक नगरपालिका-५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्र ह री कार्यालय, धरानले जनाएको छ ।प्र ह रीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए ।

 

काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्र ह री बताउँछ ।त्यसैले पारिवारिक समस्या कारण उनको ह त्या भएको हुनसक्ने आ शं का गरिएको छ । प्र ह रीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान जारी छ । गत साता धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र टाउको र त्यसको भोलिपल्ट त्यही ठाउँमा शरीर भेटिएको थियो ।

 

 

3325
Shares

ट्रेन्डिङ