सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपालमा बसेर चाइनिज एप्समार्फत भारतीयलाई लोन, १३ युवतीसहित ३७ जना प क्रा उ

नेपालमा बसेर चाइनिज एप्समार्फत भारतीयलाई लोन, १३ युवतीसहित ३७ जना प क्रा उ

8245
Shares
नेपालमा बसेर चाइनिज एप्समार्फत भारतीयलाई लोन, १३ युवतीसहित ३७ जना प क्रा उ

 

 

कल सेन्टरको आवरणमा विभिन्न चिनियाँ एप्स प्रयोग गरी भारतीयलाई लोन दिने र पैसा उठाउने समूह काठमाडौंबाट प क्रा उ परेको छ ।

 

महानगरीय प्र ह री परिसर काठमाडौंको टोलीले बानेश्वरस्थित लेवन ग्रुप अफ कम्पनीका ३७ जना कर्मचारीलाई प क्रा उ गरेको हो । सोमबार प क्रा उ गरिएकामध्ये एक चिनियाँ नागरिक र १३ जना युवती पनि छन् ।

 

चिनियाँहरूले कल सेन्टरमा काम गर्ने भन्दै नेपाली युवा-युवतीलाई भर्ना गर्ने र चिनियाँ एप्समार्फत भारतीयलाई एक साताका लागि २० हजार रूपैयाँसम्म लोन उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ ।

 

निर्धारित समयभित्र पैसा नदिए मोटो रकममा ब्याज असुल्ने गरेको प्र ह रीको दाबी छ । उक्त कम्पनीमा काम गर्ने नेपाली कर्मचारीलाई मासिक १५-१८ हजारसम्म तलब ।उक्त रकम चीनबाटै भुक्तान गर्ने गरिएको प्र ह रीले जनाएको छ । नेपालीको नाममा कम्पनी रहेपनि लगानीकर्ता भने चीनमै बसेर काम गर्ने गरेको पाइएको छ ।

 

 

प्र ह रीकाअनुसार ती चिनियाँ एप्समार्फत भारतीयले लोनका लागि एप्लाई गर्ने र त्यसरी एप्लाई गर्दा उनीहरूले आफ्ना सबै सरकारी विवरण उल्लेख गर्नुपर्ने शर्त छ ।

 

 

8245
Shares

ट्रेन्डिङ