सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जबरजस्तीकरणी मुद्दामा फरार काभ्रेका तामाङ प क्राउ

जबरजस्तीकरणी मुद्दामा फरार काभ्रेका तामाङ प क्राउ

6265
Shares
जबरजस्तीकरणी मुद्दामा फरार काभ्रेका तामाङ प क्राउ

 

जिल्ला प्र हरी कार्यालय काभ्रेले जबरजस्तीकरणी मुद्दामा फ’रार बुद्धलाल तामाङ प क्रा उ परेको छ ।

 

बेथानचोक गाउँपालिका वडा नम्बर ६ घर भएका ३६ बर्षीय बुद्धलाल तामाङलाई प क्रा उ गरिएको जिल्ला प्रह री कार्यालय काभ्रेले जनाएको छ ।

 

अदालतको फैसलापछि तामाङ भारतमा लामो समय बिताएर नेपाल फर्किएका थिए । भारतबाट आफ्नो घरमा आई, लुकीछिपी बसी रहेको भन्ने बिशेष सूचनाको आधारमा पुगेको प्र हरीले तामाङलाई प क्राउ गरेको हो ।

 

जिल्ला अदालतको थुनछेक आदेशपछि तामाङलाई पुर्पक्षका लाखि थुनामा राख्न कारागार कार्यालय काभ्रेमा चलान गरिएको छ ।

 

काभ्रे प्र हरीले नाताकायम मुद्दा शिर्षकमा फ रार बनेपा नगरपालिका वडा नम्बर १० का ५० बर्षीय पदमा श्रेष्ठलाई प क्राउ गरेको छ ।

 

6265
Shares

ट्रेन्डिङ