सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जीप दु र्घ ट ना : एक जनाकाे ज्यान गयाे, तीन जना घा इ ते

जीप दु र्घ ट ना : एक जनाकाे ज्यान गयाे, तीन जना घा इ ते

3110
Shares
जीप दु र्घ ट ना : एक जनाकाे ज्यान गयाे, तीन जना घा इ ते

 

कालीकोट, १० फागुन: कालीकोटको पलाँता गाउँपालिका ९ मा जीप दु र्घ ट ना हुँदा एक जनाको ज्यान गएकाे छ भने तीन जना घा इ ते भएका छन् ।

 

 

दु र्घ टनामा पलाँता १ का ६२ वर्षीया परिलाल भण्डारीको ज्यान गएकाे छ । दु र्घ टनामा घा इ ते भएका अन्य तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । उहाँका अनुसार जीप चलाउने गैरचालक हुन् ।

 

कर्णाली नदीमा ड्रममाथि चढाएर लगिएको जीप अनियन्त्रित भइ दु र्घट ना भएको प्र ह री नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताउनुभयो ।

 

 

3110
Shares

ट्रेन्डिङ