सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ट्रकको ठक्करबाट साइकलयात्रीको मृ त्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृ त्यु

6815
Shares
ट्रकको ठक्करबाट साइकलयात्रीको मृ त्यु

 

सुनसरी : सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठ क्क रबाट साइकलयात्रीको मृ त्यु भएको छ । मृ त्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।

 

प्र हरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठ क्क र दिएका थियो ।

 

ग म्भी र घा इ ते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृ त्यु भएको कार्कीले जानकारी दिए ।

 

ट्र क चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्र ह रीले नियन्त्रणमा लिएको छ ।

 

6815
Shares

ट्रेन्डिङ