सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आठ केजी गाँजासहित महिला प क्रा उ

आठ केजी गाँजासहित महिला प क्रा उ

5035
Shares
आठ केजी गाँजासहित महिला प क्रा उ

 

 

बुटवल : रुपन्देही प्र ह रीले ८ केजी गाँजासहित एक महिलालाई प क्रा उ गरेको छ ।

 

इलाका प्र ह री कार्यालय सालझण्डीको टोलीले सैनामैना १० फुलबारीबाट ८ केजी गाँजासहित एकजना महिलालाई प क्रा उ गरेको हो।

 

प्र ह रीका अनुसार विशेष सूचनाको आधारमा सालझण्डीबाट खटिएको प्र ह री टोलीले सैनामैना नगरपालिका-१० फूलबारीकी स्थानीय ३० वर्षीया हिमाकली रेश्मीको घरमा खानतलासी गर्दा ८ केजीगाँजा फेला परेको प्र ह रीले जनाएको छ।

 

गाँजासहित प क्रा उ परेकी रेश्मीलाई आवश्यक अनुसन्धानपश्चात् रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्र ह री प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए।

 

 

5035
Shares

ट्रेन्डिङ