सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा कार र बोलेरो एक आपसमा ठोक्किए

काभ्रेमा कार र बोलेरो एक आपसमा ठोक्किए

9535
Shares
काभ्रेमा कार र बोलेरो एक आपसमा ठोक्किए

 

 

काभ्रेको धुलिखेलस्थित पात्लेगाउँमा कार र बोलेरो एक आपसमा ठोक्किएर दु र्घ ट नामा परेको छ ।

 

बीपी राजमार्ग अन्तर्गत धुलिखेल ११ पात्लेगाउँमा सुदुरपश्चिम प्रदेश ०१–००१ च ३५९६ नम्बरको बोलेरो र बिएए ८८५४ नं को कार एक आपसमा ठोक्किएर दु र्घ ट ना भएको हो । दु र्घ ट नामा कारका चालक सामान्य घा इ ते भएका काभ्रे प्र ह रीले जनाएको छ ।

 

प्र ह रीका अनुसार अरु मानवीय क्षति भने भएको छैन ।

 

 

दुबै गाडी र चालकलाई प्र ह रीले नियन्त्रणमा लिएको काभ्रे प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपी हरि खतिवडाले जानकारी दिए ।

 

 

9535
Shares

ट्रेन्डिङ