सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बन्चरो प्रहार गरी श्रीमतीको ह त्या, श्रीमान् प क्रा उ

बन्चरो प्रहार गरी श्रीमतीको ह त्या, श्रीमान् प क्रा उ

7635
Shares
बन्चरो प्रहार गरी श्रीमतीको ह त्या, श्रीमान् प क्रा उ

 

 

सिन्धुपाल्चोक, ११ फागुन: सिन्धुपाल्चोक जिल्लामा बन्चरो प्रहा र गरी श्रीमतीको ह’त्या गर्ने श्रीमान् प क्रा उ परेका छन् ।

बलेफी गाउँपालिका वडा नम्बर १ ठाटिकुना वनकाली जीवन तामाङ प क्रा उ परेका हुन् । तामाङले आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्र हा र गरी ह त्या गरेको गरेका थिए ।

दाउरा चिर्ने बिषयमा वि बा द हुँदा जीवनले आफ्नै श्रीमतीलाई बन्चरो प्र हा र गरेका थिए । ग म्भी र घा इ ते लक्ष्मीको अस्पताल चौतारामा उपचारको क्रममा मृ त्यु भएको थियो ।

जीवनलाई ईलाका प्र ह री कार्यालय जलबिरेबाट खटिएको प्र ह री टोलीले प क्रा उ गरेको हो । घ ट नाबारे थप अनुसन्धान भैरहेको प्र ह रीले जनाएको छ ।

7635
Shares

ट्रेन्डिङ