सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तामाकोसी नदिमा महिलाको श व फेला

तामाकोसी नदिमा महिलाको श व फेला

4605
Shares
तामाकोसी नदिमा महिलाको श व फेला

 

रामेछापको मन्थली नगरपालिका वडा नं.२ एक्लेबर स्थित तामाकोशी नदिमा एक महिलाको श व फेला परेको छ ।

 

नदिको बिच भागमा पानीको दहमा घोप्टो परेको अवस्थामा अन्दाजी ४०-४५ वर्षकी महिलाको श व फेला परेको हो ।

 

उनको नामथर र वतन नखुलेको प्रहरीले जनाएको छ । सनाखत हुन नसकेपछि रामेछाप प्र ह रीले आफन्त नातागोताको चिनजानका मानिसहरुले जिल्ला प्र ह री कार्यालय रामेछापमा सम्पर्क गर्नहुन अनुरोध गरेको छ ।

 

 

4605
Shares

ट्रेन्डिङ