सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका पुजन पाँच दिनदेखि बेपत्ता

काभ्रेका पुजन पाँच दिनदेखि बेपत्ता

4850
Shares
काभ्रेका पुजन पाँच दिनदेखि बेपत्ता

 

 

काभ्रेः काभ्रेका २३ वर्षीय पुजन बानियाँ पाँच दिनदेखि बेपत्ता भएका छन् ।

 

 

यहि फागुन ५ गते देखि घरबाटै उनी सम्पर्कविहीन भएका हुन् ।

 

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका बानियाँ एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र केहि कपडा झोलामा बोकेर गएको बानियाँको दिदि पुजा बानियाँले सबैको समाचार डटकमलाइ बताइन ।

 

उनको मोबाइल अहिले अफ रहेको छ । गत ५ गते देखि हराएका बानियाँ अहिले सम्ममा पनि सम्पर्कमा नआए पछि परिवारले सबैलाई खोजी गरिदिन अनुरोध गरेका छन् ।

 

आफन्तजनहरुले भेटाउन नसकेपछि हुलियासहित खोजबिनका लागि प्रहरीमा अनुरोध गरेको उनको दिदि पुजाले बताइन । उनलाई देख्नेले ९८४९०१३४९४ सम्पर्क गरिदिन उनकी दिदी दिदी पुजाले आग्रह गरेकी छन् ।

 

 

4850
Shares

ट्रेन्डिङ