सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा सवारी साधनको ठक्करबाट एक जनाको मृ त्यु, स्थिती तनावग्रस्त

काभ्रेमा सवारी साधनको ठक्करबाट एक जनाको मृ त्यु, स्थिती तनावग्रस्त

13850
Shares
काभ्रेमा सवारी साधनको ठक्करबाट एक जनाको मृ त्यु, स्थिती तनावग्रस्त

 

 

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको साँगा खण्ड तनावग्रस्त भएको छ ।

 

हिजो राती सवारी साधनको ठक्करबाट नि ध न भएकाको आफन्तहरुले राजमार्ग अवरुद्ध पारेका हुन् ।

हिजो मध्य राती सवारी साधनको ठ क्क रबाट बनेपा नगरपालिका वडा नम्बर १४ का ३२ बर्षीय विशाल तामाङको मृ त्यु भएको थियो ।

 

सवारी साधनको ठक्करबाट तामाङको मृ त्यु भएको बताइए पनि ठ क्क र दिने सवारी साधन भने अहिलेसम्म पत्ता लागेको छैन् । ठ क्क र दिने सवारी साधनको खोजी भइरहेको प्र ह रीले जनाएको छ ।

 

 

आफन्तहरुले दोषीलाई कारबाही र क्ष तिपूर्तीको माग राख्दै राजमार्ग अवरुद्ध परेका हुन् । सडक अवरुद्ध हुँदा राजधानी प्रवेश गर्ने र राजधानी बाहिरिने सयौँ सवारी साधन बीच सडकमै अलपत्र परेका छन् ।

 

 

सयौँ यात्रु हिडेर गन्तब्यमा पुग्ने कोशिस गरिरहेका छन् । ठूलो संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ । प्र ह रीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

 

 

 

 

13850
Shares

ट्रेन्डिङ