सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • साँगामा अवरुद्ध अरनिको राजमार्ग खुल्यो

साँगामा अवरुद्ध अरनिको राजमार्ग खुल्यो

11020
Shares
साँगामा अवरुद्ध अरनिको राजमार्ग खुल्यो

 

 

काभ्रे : अरनिको राजमार्गको साँगा खण्डको अवरोध हटेको छ ।

 

बिहान करिब ११ बजेदेखि अवरुद्ध रहेको अरनिको राजमार्गको साँगा खण्ड केहिबेर अघिबाट खुलेको हो ।

बनेपा नगरपालिका वडा नम्बर १४ खाल्चोक घर भएका ३२ बर्षीय विशाल तामाङको टिपरको ठ क्क रबाट मृ त्यु भएपछि आफन्तहरुले राजमार्ग अवरुद्ध गरेका थिए ।

 

ठक्कर दिने टिपर पत्ता लागेपछि मृ त कका आफन्तहरुले सडक सूचारु गर्न सहमत भएका हुन् । उनीहरुले ठ क्क र दिने टिपर पत्ता लगाए आफुहरु एक मिनेट पनि राजमार्ग अवरुद्ध नगर्ने बताउँदै आएका थिए ।

 

मृ तक तामाङको तीन जना छोरा छोरी र एक जना श्रीमती छन् ।

 

 

11020
Shares

ट्रेन्डिङ