सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • मोटसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जना गम्भीर घा इ ते

मोटसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जना गम्भीर घा इ ते

3360
Shares
मोटसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जना गम्भीर घा इ ते

 

 

सिन्धुलीमा मोटसाइकल र स्कुटर एकआपसमा ठ क्क र खाँदा एक जना ग म्भी र घा इ ते भएका छन ।

 

विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नम्बर ६ राममाडिमा आज दिउँसो सिन्धुलीमाढी बजारबाट ढुंग्रेबास तर्फ आउँदै गरेको मोटसाइकल र विपरित दिशाबाट जाँदै गरेको स्कुटर एक आपसमा ठक्कर खाई दु र्घ ट ना हुदाँ स्कुटर चालक ग म्भी र घा इ ते भएका हुन् ।

 

सिन्धुलीमाढी बजारबाट ढुंग्रेबास तर्फ आउँदै गरेको ज ८ प ४३३४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको प्र.२–०४–००१ प ००६२ नम्बर स्कुटर दु र्घ ट ना भएको प्र ह रीले जनाएको छ ।

 

दु र्घ ट नामा स्कुटर चालक कमलामाई नगरपालिका वडा नम्बर ६ राममाढीका २६ वर्षीय शुसिल श्रेष्ठको कम्मर टाउको र अनुहारमा चो ट लागेको छ । उहाँको उपचारका लागि सिन्धुली अस्पतालबाट थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौै पठाईसकेको सिन्धुली प्र ह रीले जनाएको छ । श्रेष्ठको स्वास्थ्य अबस्था ग म्भि र रहेको छ ।

 

यस्तै मोटसाइकल चालक कमलामाई नगरपालिका वडा नम्बर ४ ढुंग्रेबासका २७ वर्षिय सुदर्शन थापाको नाक र टाउकोमा चो ट लागेको छ । उहाँको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । थापाको स्वास्थ्य अवस्था मध्यम रहेको प्र ह री जनाएको छ ।

 

मोटसाइकल पछाडि सवार तिनपाटन गाउँपालिका वडा नम्बर ३ घर भई हाल कमलामाई नगरपालिका वडा नम्बर ६ का १८ वर्षिय मनिष स्याङतानको छाति, टाउको र खुट्टामा चो ट लागेको छ ।

 

स्याङतानको स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला प्र ह री कार्यालय सिन्धुलीले जनाइएको छ ।

 

 

3360
Shares

ट्रेन्डिङ