सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाघको आ क्र मणमा एक जनाको मृ त्यु

बाघको आ क्र मणमा एक जनाको मृ त्यु

3745
Shares
बाघको आ क्र मणमा एक जनाको मृ त्यु

 

 

चितवन । चितवनमा बाघको आ क्र म णमा परी एक जनाको मृ त्यु भएको छ ।

 

बाघले आ क्र म ण गर्दा भरतपुर महानगरपालिका–६ निवासी ६० वर्षीया चिजा सार्कीको मृ त्यु भएको हो ।

 

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत बेलसर मध्यवर्ती सामुदायिक वनमा आज दिउसो घास काट्न जाँदा उनलाई बाघले आ क्र म ण गरेको प्र ह रीले जनाएको छ ।

 

उनीसँगै गएका दुईजना भने सकुसल रहेका छन् ।

चिजासँग गएका भरतपुर १३ निवासी सीता दराई र हेमराज सापकोटा सकुशल रहेको जिल्ला प्र ह री कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

 

 

3745
Shares

ट्रेन्डिङ