सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फेरी भेटियो ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर ब म

फेरी भेटियो ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर ब म

6100
Shares
फेरी भेटियो ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर ब म

 

 

काठमाडौं, १३ फागुन :  सुर्खेतको बुलबुले उद्यान नजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको छ।

 

बन्द अवस्थामा रहेको उक्त प्रेसर कुकर ब म भएको आ शं का गरिएको छ।

 

‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर ब म हुनसक्ने भएकोले निस्क्रिय गर्न प्राविधिक टोलीलाई रिपोर्टिङ गरिएको नगर प्र ह री कार्यालय वीरेन्द्रनगरले जनाएको छ।

 

कार्यालयका प्रमुख प्र ह री निरीक्षक लालबहादुर सुनारका अनुसार प्रेसर कुकर राखिएको उक्त स्थान सुरक्षित राखिएको छ।

 

भने केही बेरमा नेपाल आर्मीको प्राविधिक टोलीले बम निस्क्रिय गर्ने तयारी गरिएको छ।

 

 

6100
Shares

ट्रेन्डिङ