सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा को रो ना सं क्र म ण दर शून्यमा झर्दै

काभ्रेमा को रो ना सं क्र म ण दर शून्यमा झर्दै

3170
Shares
काभ्रेमा को रो ना सं क्र म ण दर शून्यमा झर्दै

 

 

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको सात स्थानीय तह को रो ना सं क्र मण मुक्त भएका छन्।

 

दुई नगरपालिका र पाँच गाउँपालिका को रो ना सं क्र म णमुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमित देखिएको छैन।

 

को रो ना सं क्र म ण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंरीदेउराली गाउँपालिका रहेका छन्।

 

 

पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक/एक सक्रिय संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।

 

केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सं क्र म ण नपाइएको र बिहीबार १३ जना सं क्र म णमुक्त भएका हुन्। जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन्।

 

जिल्लामा हाल १६ सक्रिय संक्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार संक्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म सक्रमणदर भन्दा संक्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो।

 

 

जिल्लामा हालसम्म १७ हजार ५५० मा सं क्र म ण देखिएकामा १९५ को मृत्यु भएको छ। को रो ना सं क्र म णको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृ त्यु भएको थियो।

 

हालसम्म कूल संक्रमितमध्ये ९८ दशमलब ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ सं क्र म णमुक्त भइसकेका छन्। रासस

 

 

3170
Shares

ट्रेन्डिङ