सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • निर्माता सुदर्शन थापा प क्रा उ

निर्माता सुदर्शन थापा प क्रा उ

5925
Shares
निर्माता सुदर्शन थापा प क्रा उ

 

फिल्म निर्माता सुदर्शन थापालाई प्र ह रीले नियन्त्रणमा लिएको छ ।

 

पल शाह अभिनित म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता थापालाई प्र ह रीले आज अपरान्ह प्राइम टिभीको परिसरबाट प क्रा उ गरेको हो ।

 

थापा ऋषि धमलाको चर्चित कार्यक्रम धमलाको हमलामा ईन्टरभ्यु दिनको लागि प्राइम टिभी पुगेका थिए । धमलाकाअनुसार थापालाई बानेश्वर प्र ह री वृत्तले सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

 

पल शाहमाथि नाबिालका ब ला त्का रको अभियोग छ । उनी अहिले प्र ह रीको फरार सूचिमा छन् ।

 

उनलाई प क्रा उ गर्नको लागि प्रह री प्रधान कार्यालयले देशभरिका प्र ह रीलाई सर्कुलेशन जारी गरेको छ ।

 

5925
Shares

ट्रेन्डिङ