सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मोटरसाइकल दु र्घ ट नामा वडाध्यक्ष कार्कीको नि ध न, राजमार्ग अवरुद्ध

मोटरसाइकल दु र्घ ट नामा वडाध्यक्ष कार्कीको नि ध न, राजमार्ग अवरुद्ध

4585
Shares
मोटरसाइकल दु र्घ ट नामा वडाध्यक्ष कार्कीको नि ध न,  राजमार्ग अवरुद्ध

 

सुर्खेत : मोटरसाइकल दु र्घ ट ना मा घा इ ते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा नि धन भएपछि आ क्रो शि त स्थनीयवासीले सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन्।

 

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा नि ध न भएको हो। दो षीलाई कारवाही हुनुपर्ने, पी डि त परिवारलाई उचित क्ष ति पूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले शनिवार बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन्।

 

सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन्। नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठ क्क र दिएको थियो।

 

रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठ क्क र दिँदा वडाध्यक्ष कार्की ग म्भी र घा इ ते भएका थिए। रासस

 

 

4585
Shares

ट्रेन्डिङ