सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • टिप्पर दु र्घ ट ना: एक जनाको मृ त्यु, एक घा इ ते

टिप्पर दु र्घ ट ना: एक जनाको मृ त्यु, एक घा इ ते

3885
Shares
टिप्पर दु र्घ ट ना:  एक जनाको मृ त्यु, एक घा इ ते

 

 

डडेल्धुरामा टिप्पर दु र्घ ट ना हुँदा एकजनाको घ ट नास्थलमै मृ त्यु भएको छ।

 

मृ त्यु हुनेमा जिल्लाको अजयमेरु गाउँपालिका–२ का २२ वर्षीय टिप्पर चालक दीपक ऐर रहेको जिल्ला प्र ह री कार्यालय डडेल्धुराले जनाएको छ।

 

दु र्घ ट नामा परी एकजना घा इ ते भएका छन्। दाङ घर भएका सहचालक १७ वर्षीय असिम चौधरी घा इ ते भएको डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्।

 

शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टिप्पर २ सय मिटर तल खसेको थियो।

 

टिप्पर तुफानडाँडाबाट बागबजार गइरहेको थियो। घा इ ते चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्र ह रीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।

 

मृ त कको श व पनि डडेल्धुरा अस्पतालमै राखिएको छ। दु र्घ ट नाको कारण भने अझैं नखुलेको सूचना अधिकारी चन्दले जानकारी दिए।

 

 

 

3885
Shares

ट्रेन्डिङ