सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्र ह रीसामु आत्मसमर्पण गर्दै पल शाह

प्र ह रीसामु आत्मसमर्पण गर्दै पल शाह

4195
Shares
प्र ह रीसामु आत्मसमर्पण गर्दै पल शाह

 

 

काठमाडौं । ज ब रजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले आ त्मस मर्पण गर्ने भएका छन् ।

 

शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्र ह रीसामु आफैं उपस्थित हुने’ बताएका हुन् ।

 

जिल्ला प्र ह री कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरु द्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट प क्रा उ पूर्जी लिएर प्र ह रीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।

 

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भनेका छन् ।

 

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ ज ब रजस्ती क र णी गरेको अभियोग शाहमाथि छ ।

 

 

 

 

4195
Shares

ट्रेन्डिङ