सबैको समाचार
आइतवार, चैत्र १९, २०७९
  • होमपेज
  • सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

 

एक लाख रुपैयाँनजिक पुगेको सुनको मूल्य घट्न थालेको छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँ रहेको सुन शुक्रबार १ हजार घटेको थियो ।

 

आइतबार १ हजार ४ सय घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही कमी आएकाले नेपालमा पनि घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

रुस र युक्रेनको द्वन्द्वलाई लिएर अमेरिकासाग रुसको विवाद चर्किने त्रासले सुनको मूल्य बढेको थियो । रुसबिरुद्ध अमेरिकाले कडा कदम नचाल्ने अनुमानका बीच अहिले सुनको मूल्यमा कमी आएको हो ।

 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १३३५ रुपैयाँ रहेको चाँदी आइतबार १२९५ रुपैयाँ कायम भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका