सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पल शाह प्रहरीको नियन्त्रणमा

पल शाह प्रहरीको नियन्त्रणमा

3890
Shares
पल शाह प्रहरीको नियन्त्रणमा

 

 

काठमाडौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्र ह रीले नियन्त्रणमा लिएको छ ।

 

शाह नियन्त्रणमा रहेको जिल्ला प्र ह री कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

 

शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्र ह रीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

 

 

जिल्ला प्र ह री कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।

 

 

3890
Shares

ट्रेन्डिङ