सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको एक ढुङ्गा खानीमा पहिरो खस्यो : २ जनाको उद्धार, अझै केहि व्यक्ति पुरिएको आ शं का

काभ्रेको एक ढुङ्गा खानीमा पहिरो खस्यो : २ जनाको उद्धार, अझै केहि व्यक्ति पुरिएको आ शं का

14525
Shares
काभ्रेको एक ढुङ्गा खानीमा पहिरो खस्यो : २ जनाको उद्धार, अझै केहि व्यक्ति पुरिएको आ शं का

 

काभ्रेको एक ढुङ्गा खानीमा सुख्खा पहिरो खसेको छ ।

 

सुख्खा पहिरोमा परेका २ जनाको  उद्धार गरेर अस्पतालमा उपचार भइरहेको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

 

डिएसपी खतिवडाका अनुसार पहिरोमा अझै केहि व्यक्ति पुरिएको आ शं का भएकोले उद्धार गर्ने काम भईरहेको बताए ।

 

बनेपा नगरपालिका वडा नं. १४ आशापुरेश्वरमा ढुङ्गा खानीमा पहिरो खसेको हो ।

 

सुख्खा पहिरो खस्दा डोजर, स्काभेटरसमेत पुरिएको छ। थप जानकारी आउन बाँकी छ ।

 

 

 

14525
Shares

ट्रेन्डिङ