सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एटीएम फोर्दै गरेको अवस्थामा काभ्रेका युवक प क्रा उ

एटीएम फोर्दै गरेको अवस्थामा काभ्रेका युवक प क्रा उ

7415
Shares
एटीएम फोर्दै गरेको अवस्थामा काभ्रेका युवक प क्रा उ

 

 

बैंकको एटीएम फो र्दै गरेको अवस्थामा काठमाडौंमा प्र ह रीले काभ्रेका एक युवकलाई प क्रा उ गरेको छ ।

 

शनिबार राति १ बजे काठमाडौंको नक्साल भवगतीस्थित सगरमाथा इन्स्योरेन्स भवनको भुई तलामा रहेको एनआईसी एसिया बैंकको एटीम फोर्दै गरेको अवस्थामा काभ्रेको धुलिखेल नगरपालिका-७ घर भई हाल सानो गौचरन बस्‍दै आएका २१ वर्षीय आकाश गौतमलाई प क्रा उ गरेको प्र ह रीले जनाएको छ ।

 

 

प क्रा उ परेका उनीमाथि अनुसन्धान भइरहेको महानगरीय प्र ह री परिसर टेकुले जनाएको छ ।

 

7415
Shares

ट्रेन्डिङ