सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको ढुङ्गा खानीमा पहिरो खस्यो : एकको मृ त्यु, कैयौँ मानिस पुरिएको आ शं का

काभ्रेको ढुङ्गा खानीमा पहिरो खस्यो : एकको मृ त्यु, कैयौँ मानिस पुरिएको आ शं का

25570
Shares
काभ्रेको ढुङ्गा खानीमा पहिरो खस्यो : एकको मृ त्यु, कैयौँ मानिस पुरिएको आ शं का

 

 

काभ्रेको एक ढुंगाखानीम पहिरो जाँदा एकजनाको घ ट नास्थलमै मृ त्यु भएको छ ।

 

बनेपा नगरपालिका– १४ मा सञ्चालित ढुंगाखानीमा पहिरो जाँदा एकजनाको घ ट नास्थ लमै मृ त्यु भएको हो ।

 

आशापुरेश्वरमा ढुङ्गा खानीमा पहिरो खस्दा दुईजनाको घा इ ते अवस्थामा उद्धार भएको छ उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

 

अन्य कैयौँ मानिस पुरिएको हुन सक्ने आ शं का गरिएको छ । धेरैवटा सवारीसाधन र एक्स्काभेटर, टिपर पुरिएको छ । अहिलेसम्म पहिरो खसिरहेको प्र ह रीले जानकारी दिएको छ ।

 

अहिलेसम्म नेपाल प्र ह री र नेपाली सेनाको उद्धार टोली घ ट ना स्थलमा आइपुगेको उद्वार गरिररेका छन् ।

 

यता जिल्ला प्र ह री कार्यालय काभ्रेका सूचना अधिकारी प्र ह री नायव उपरीक्षक हरि खतिवडाले इलाका प्र ह री कार्यालय बनेपाका प्र ह री घ ट नास्थ लमा पुगेको बताएका छन् ।

 

पहिरो गएर एकजनाको मृ त्यु भएको, तर सबै विवरण भने आइनसकेको उनको भनाई छ ।

 

 

 

 

25570
Shares

ट्रेन्डिङ